यसरी ल्याइँदैछ भारतबाट नेपालमा कोरोना विरुद्धको खोप [तस्वीरसहित]

नेपालमा आज भारतबाट १० लाख डोज कोरोना विरुद्धको खोप ल्याइंदैछ ।  त्यसका लागि भारत सरकारले खोप जहाजमा राख्ने काम गरिरहेको छ । 

नेपाल र भारत सरकारबीचको छलफल पछि भारतमा निर्माण भएको खोप नेपाल ल्याउन लागिएको हो । 


Advertisement

भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका लागि खोप ल्याउन तयारी भइरहेको जानकारी दिएका छन् । 

उनले एयरबस ए३२१ जहाजमा नेपालका लागि कोरोना खोप लोड भइरहेको तस्वीर सार्वजनिक गरेका छन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्