×

NMB BANK
NIC ASIA

यसरी सजाइयो बाइडनको कार्यकक्ष

माघ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति जो बाइडनको ओभल अफिसको पहिलो झलक सञ्चारमाध्यमहरूले बुधवार पाएका छन् । केही घन्टाको फरकमा ओभल अफिसमा व्यापक फेरबदल गरिएको छ । 
 

Muktinath Bank

ओभल अफिसमा अमेरिकी राष्ट्रपतिहरू, उनका परिवार र कर्मचारीहरूले कुन कलाकृति राख्ने, कस्तो फर्निचर ल्याउने र कस्ता सामान दराजमा राख्ने भनी मसिनो गरी मन्थन गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिले बसेर काम गर्ने डेस्कलाई रिजोल्युट डेस्क भनिन्छ । त्यसमा ट्रम्पले जोसेफ डुप्लेसीको तस्वीर राखेकोमा बाइडनले बेन्जामिन फ्य्रांकलिनको तस्वीर राखेका छन् । ह्वाइट हाउसलाई विभिन्न संस्थाहरूले कलाकृति पैंचो दिने गरेका छन् र फ्य्रांकलिनको तस्वीर पनि स्मिथसोनियन इन्स्टिच्युसनको नेसनल ग्यालरी अफ आर्टले पैैंचो दिएको हो । 


Advertisment
Nabil box
Kumari

द वाशिङटन पोस्ट पत्रिकाले ओभलको नयाँ आन्तरिक सजावट हेर्ने मौका पाएको थियो । त्यसमा छापिएको खबरअनुसार, फ्य्रांकलिनको तस्वीर र चन्द्रमाबाट ल्याइएको पत्थरको सेटले विज्ञानमा बाइडनको रुचिलाई प्रतिनिधित्व गरेको छ । 

Vianet communication
Laxmi Bank

उनले श्रमिक नेता सेजार चाभेजको तामाको सानो प्रतिमा पनि राखेका छन् । 

त्यसबाहेक उनले मार्टिन लुथर किङ जुनियर र इलियनोर रूजवेल्टको प्रतिमा, एलन हाउसरले बनाएको घोडा तथा चिरिकाहुआ अपाचेको मूर्ति पनि राखेका छन् । 

जर्ज वाशिङटन र अब्राहम लिंकनको तस्वीर र डेनियल वेब्स्टरको प्रतिमा पनि राखिएको छ । विन्स्टन चर्चिलको प्रतिमा चाहिँ हटाइएको छ । 

ट्रम्पले अमेरिकाका तीन सेनाको झण्डा राखेकोमा बाइडनले त्यसलाई हटाएका छन् । 

बाइडनको परिवारको तस्वीर राखिएको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x