×

NMB BANK
NIC ASIA

सहकर्मीलाई हेप्ने कर्मचारीलाई तत्काल बर्खास्त गर्ने बाइडनको चेतावनी

माघ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति जो बाइडनले बुधवार कर्मचारीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउँदै एकअर्कालाई सम्मान गर्न आग्रह गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

अपमान गर्नेलाई ठाउँको ठाउँ बर्खास्त गर्ने चेतावनी उनले दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टेट डाइनिङ रूममा बोल्दै बाइडनले जीवनभरि अपनाएको मर्यादा पालनमा जोड दिए । उनले नवनियुक्त कर्मचारीहरूलाई संसारको सबभन्दा मर्यादित सरकारसँग काम गरिरहेको र सबैले मिलेर देशको आत्मा पुनर्बहाली गर्नुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

‘जसको जे पृष्ठभूमि भए पनि प्रत्येक व्यक्तिको मर्यादालाई सम्मान गर्नुपर्छ,’ बाइडनले भने । ‘तपाईंहरूले यसलाई मनन गर्नुहुन्छ भन्ने मेरो अपेक्षा छ ।’

Vianet communication
Laxmi Bank

पूर्ववर्ती राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा कर्मचारीहरू एकले अर्कालाई हेप्ने, कुरा चुहाइदिने लगायत काम गर्ने गरेका थिए । त्यसलाई बाइडनले अन्त्य गर्न खोजेका छन् । 

उनले कर्मचारीहरूलाई आफूप्रति भन्दा पनि अमेरिकी जनताप्रति बफादारिता कायम गर्न आग्रह गरे । ट्रम्पले अरू कुराभन्दा पनि उनीप्रतिको बफादारितामा जोड दिएका थिए । 

‘मानिसहरू हाम्रा लागि काम गर्दैनन्, हामी मानिसहरूका लागि काम गर्छौं,’ बाइडनले भने । ‘म मानिसहरूका लागि काम गर्छु । उनीहरूले मेरो तलब बेहोर्छन् । उनीहरूले तपाईंहरूको तलब बेहोर्छन् ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x