×

NMB BANK
NIC ASIA

प्रचण्डलाई कटाक्ष गर्दै ओलीले भने– बाउ होस् त्यस्तो, ससुरा होस् त त्यस्तो !

माघ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाकै अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो परिवारका लागि मात्र सोचेको भन्दै कटाक्ष गरेका छन् ।

Muktinath Bank

ओलीले अरूका छोराछोरी त काठका हुन् ? पसलमा बेच्न राखेका पुतली हुन् ? भन्दै प्रचण्डलाई प्रश्न समेत गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'केपी ओलीका छोराछोरी छैनन्, मेरा त छोरीहरू छन् …., छोरीलाई जिताउन मत पत्र च्यात्नै पर्‍यो । ज्वाइँ छन्, घर किन्दिनै पर्‍यो,' प्रचण्डलाई कटाक्ष गर्दै ओलीले भने, 'बाउ होस् त्यस्तो, ससुरा होस् त्यस्तो ।'


Advertisment
Nabil box
Kumari

नेकपा ओली समूह निकट प्रेस संगठन सम्बद्ध पत्रकारहरूको राष्ट्रिय भेलालाई बिहीवार राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै ओलीले थपे– 'मलाई त सञ्चै छ । यो देशका सबै केटाकेटीलाई आफ्नै केटाकेटी ठान्छु । उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाका छोराछोरी छन् कि छैनन् ? अरूका छोराछोरी त काठका हुन् ? पसलमा बेच्न राखेका पुतली हुन् ? मेरा त छोराछोरी छन्, हेर्नुपर्छ रे !'

Vianet communication
Laxmi Bank

साथै ओलीले कम्युनिस्ट पार्टीहरू जोडेर देश विकासमा समर्पित हुने बलियो पार्टी निर्माण गर्न खोजे पनि हुत्ती नभएको पार्टी बनेको बताए ।

'मैले प्रयास गरेको थिएँ, लेफ्ट पार्टी जोडेर देशको विकासमा समर्पित होस्, आधुनिक, सभ्य र अरूले पनि आहा भन्ने देश बनाउने तर्फ लागोस्,' ओलीले भने, 'एउटा राम्रो कामको पनि समर्थन गर्ने आँट नभएको, हुत्ती नभएको पार्टी बन्यो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x