बढ्यो इन्टरनेट खपत, ब्यान्डविथ केमा कति खपत ?

कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण नेपालमा खपत हुने इन्टरनेट ब्यान्डविथमा उल्लेख्य वृद्धि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त विवरणअनुसार नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्याण्डविथ गत वर्षको तुलनामा दोब्बर पुगेको कान्तिपुर दैनिकमा खबर छ ।

गत वर्ष चैत ११ मा लकडाउन गर्नुअघि नेपालभित्रने ब्याण्डविथको परिमाण ३३४ जीबी प्रतिसेकेण्ड रहेकामा अहिले यसको खपत ७७७ जीवी प्रतिसेकेण्ड पुगेको छ ।
ब्यान्डविथ केमा कति खपत ?


Advertisement

 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्