जो बाइडेनले उल्ट्याए ट्रम्पको निर्णय

अमेरिकी नवनियुक्त राष्ट्रपति जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय उल्ट्याएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । बाइडेनले कुल १५ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसमा आप्रवासीलाई राहत दिने, कयौं मुस्लिम देशमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाउनेलगायतका छन् । साथै उनले कोरोना खतरा रहेको भन्दै देशभर मास्क अनिवार्य गराउने निर्णय समेत गरेका छन् ।

 


Advertisement


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्