शुरू भयो प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन [तस्वीरहरू]

प्रतिनिधिसभा विघटनविरुद्ध   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सडक सङ्घर्ष उत्रिएको छ ।

समूहले शुक्रवार राजधानीमा जनप्रदर्शन शुरू गरेको छ । 


Advertisement

सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाद्वारा जारी संविधानमाथि भएको अन्याय विरुद्ध नेकपाले देशव्यापीरूपमा सङ्घर्षको कार्यक्रम जारी राखेको हो । 

सडक प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ ।


Advertisement

 

 

तस्वीर सबै : विश्वास खनाल/लोकान्तर डटकम

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्