×

NMB BANK
NIC ASIA

धारिलो हतियार प्रयोग गरी रुपन्देहीमा महिलाको हत्या

माघ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर १ की ५५ वर्षीया महिलालाई धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । 

Muktinath Bank

इलाका प्रहरी कार्यालय, लुम्बिनी रूपन्देहीका अनुसार ५५ वर्षीया कलावती धोबीको शब तोरीबारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेको हो हो । एक साता अगाडि पनि रुपन्देहीकै मर्चवारमा एक पुरुषको जलेको अवस्थामा शव फेला परेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार साँझ ५ बजे घरबाट निस्किएको धोबीको राति साढे ८ बजेतिर परिवारले खोजी गर्ने क्रममा आफ्नै तोरीबारीमा हत्या गरेको अवस्थामा शव फेला परेको इप्रका लुम्बिनीमा इन्स्पेक्टर रवीन्द्र महतले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । शवको पोष्टमार्टम रिर्पोट आउन पनि बाँकी छ । घरबाट उत्तरतर्फ एक किलोमिटर नजिकै तोरी बारीमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो ।’ 

Vianet communication
Laxmi Bank

मृत शरिरमा घाउ चोट रहेको र प्रारम्भिक अनुसन्धानले हत्या नै गरिएको भन्न सकिने महतले बताए । 

शव भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराइएको छ । मृतकका घरबाट साँझ पाँच बजे निस्केपछि राति अबेरसम्म नफर्किएपछि आफन्तले खोज तलास गर्दा तोरीबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x