×

NMB BANK
NIC ASIA

ओलीलाई माधव नेपालको प्रश्न– एक सय धेरै हुन्छ कि तीन सय धेरै हुन्छ ?

माघ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्व प्रधानमन्त्री एवं नेकपा प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले घरमा विवाद भयो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै आगो लगाएको आरोप लगाएका छन् ।

Muktinath Bank

प्रचण्ड-नेपाल पक्षद्वारा शुक्रवार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले भने– 'घरमा विवाद भयो भने घरका सबैलाई सिध्याइदिने, घरमा नै आगो लगाइदिने प्रवृत्तिको मान्छे हो, उहाँ । उहाँलाई राम्रो कुरा होइन अरिंगालको गोलो मन पर्छ, साइबर सेना मन पर्छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेता नेपालले पार्टीका ७० प्रतिशत केन्द्रीय सदस्य आफूहरूकै पक्षमा रहेको समेत दाबी गरे ।


Advertisment
Nabil box
Kumari

'१ सय धेरै हुन्छ कि ३ सय धेरै हुन्छ ?' केन्द्रीय समिति सदस्यहरूको संख्यातर्फ इंगित गर्दै नेपालले भने, 'बहुमत आफ्नो पक्षमा छैन भने अध्यक्षबाट राजीनामा दिनुपर्थ्यो । संसद्मा १ सय ७३ मध्ये ९३ जना उहाँको विपक्षमा उभिइसकेपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्थ्यो ।'

Vianet communication
Laxmi Bank

उनले आफूहरूले ओलीलाई ठीक ठाउँमा ल्याउन नसकेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x