×

NMB BANK
NIC ASIA

सिक्किममा भारत र चीनका सैनिकको भिडन्तको खबर झूटो भएको ग्लोबल टाइम्सको दाबी

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय सञ्चारमाध्यमहरूले चिनियाँ र भारतीय सैनिकहरूबीच तीन दिनअघि सिक्किममा भिडन्त भएको भनी दिएको खबर झूटो भएको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले सोमवार खबर दिएको छ । 

Muktinath Bank

चिनियाँ जनमुक्ति सेनाको अग्रमोर्चा गश्ती दैनन्दिनीमा यस घटनाको कुनै उल्लेख नभएको ग्लोबल टाइम्सको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालैका दिनमा दुवै पक्षका शीर्ष नेताहरूले नवौं चरणको कमान्डर स्तरीय वार्ता गरेको र सीमामा कुनै भिडन्त नभएको ग्लोबल टाइम्स लेख्छ । 


Advertisment
Nabil box
Kumari

दुई देशका अग्रमोर्चाका सैनिकहरूबीच सानतिना झडप हुने गरेको तर हताहती नै हुने गरी भिडन्त भएको भए चिनियाँ गश्तीको रेकर्डमा त्यसको उल्लेख हुनुपर्ने पत्रिकाले लेखेको छ । 

Vianet communication
Laxmi Bank

भारतीय सेनाले समेत घटनाको बारेमा स्पष्टीकरण दिँदै नाकु ला क्षेत्रमा सानतिनो गतिरोध भएको र स्थानीय कमान्डरहरूले त्यसलाई सामसुम पारेको बताएको छ । मिडियालाई गलत तथ्य बढाइचढाइ नगर्न पनि उसले आग्रह गरेको छ । 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले सोमवार नियमित पत्रकार सम्मेलनमा चीन र भारतबीच नयाँ चरणको सैन्य वार्ता भएको र दुवै पक्षले सान्दर्भिक सूचना यथाशीघ्र प्रकाशित गर्ने बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x