×

NMB BANK
NIC ASIA

अक्सफ्यामको नयाँ प्रतिवेदन भन्छ– लकडाउनमा ३५ प्रतिशतले बढ्यो भारतमा धनीको सम्पत्ति

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गरीबी उन्मूलनका लागि काम गर्ने संस्था अक्सफ्यामले कोरोनाभाइरस महामारी रोक्न लगाइएको लकडाउनका क्रममा भारतीय अर्बपतिहरूको सम्पत्ति ३५ प्रतिशतले बढेको छ ।

Muktinath Bank

यस अवधिमा करोडौं मानिसलाई चाहिँ जीविका चलाउन नै धौधौ परेको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इनइक्वालिटी भाइरस शीर्षकको प्रतिवेदनमा लेखिएको छ, ‘मार्च २०२० पछि भारतमा १०० अर्बपतिहरूको सम्पत्तिमा १२ लाख करोड भारु बढेको छ । यति रकम देशका सबभन्दा गरीब १३.८ करोड मानिसलाई दिने हो भने प्रत्येकले ९४ हजार ४५ भारु पाउँछन् ।’ 


Advertisment
Nabil box
Kumari

प्रतिवेदनमा आयको असमानताको उल्लेख गरिएको छ । महामारीको बेलामा मुकेश अम्बानीले एक घन्टामा जति कमाए, त्यति कमाउनका लागि एक मजदूरले दश हजार वर्ष लाग्छ । 

Vianet communication
Laxmi Bank

कोराना महामारी विगत १०० वर्षमा सबभन्दा ठूलो स्वास्थ्य संकट भएको र यसले सन् १९३० को मन्दीपछिकैै सबभन्दा ठूलो आर्थिक संकट उत्पन्न गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x