×

NMB BANK
NIC ASIA

‘केपी ओलीले चुनाव गराउँदैन भन्नेलाई भन्न दिनुस्, तपाईहरु चुनावको तयारीमा लाग्नुस्’

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मिति वैशाख १७ र २७ गते नै चुनाव हुने भन्दै तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

Muktinath Bank

नेकपा कार्यकर्ता र जनता आफुहरुको पक्षमा रहेकोले चुनावमा प्रहरी र प्रशासनको वैशाखी टेक्नु नपर्ने उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाङमा नेकपाले आयोजना गरेको सभालाई सोमवार सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ चुनावको तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘तपाईहरु चुनावको तयारीमा लाग्नुस्, वैशाख १७ र २७ गते निर्वाचन हुन्छ । कतिपयले ओलीले निर्वाचन गराउँदैन भन्दैछन् उनीहरुलाई भन्न दिनुस्, तपाईहरु चुनावको तयारीमा लाग्नुस् । हामीले सानदार सफलता प्राप्त गर्नेछौ,’ ओलीले भने, ‘भ्रममा नपर्न आग्रह गर्न चाहन्छु द्विविधामा नपरेर, आत्मविश्वास साथ । चुनावको तयारीमा लाग्नुस् । युवाहरु पनि तयारीमा लाग्नुस् ताकि कसैले चुनाव बिथोल्न नसकोस् ।’

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले तोकिएको मितिमै चुनाव हुने भन्दै निष्पक्ष चुनावको तयारीमा लाग्न सुरक्षाकर्मी र कर्मचारीलाई आग्रह गरे । ‘तपाईं सुरक्षाकर्मीलाई भन्न चाहन्छु, चुनाव भनेकै मितिमा हुन्छ । हामीलाई प्रहरीको वैशाखी टेक्नु परेको छैन । कार्यकर्ता र जनताको बलमा चुनाव जितिन्छ । तपाईहरु निष्पक्ष ढंगले चुनाव गराउने तयारी गर्नुस्,’ ओलीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x