×

NMB BANK
NIC ASIA

महानायकको चलचित्रमा काम गर्ने अवसर

माघ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चार वर्षपछि चलचित्र उद्योगमा फर्किन लागेका महानायक राजेश हमालको चलचित्र ‘सत्यम’ टिमले केहि भुमिकाको लागि अडिशन आह्वान गरेको छ ।

Muktinath Bank

शंकर कार्कीको निर्देशनमा बन्ने यो चलचित्रको स्क्रिप्टमा लामो समय बसेपछि निर्माण टिमले चलचित्र निर्माण गर्ने घोषणा गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रमा अनुप विक्रम शाहीले खलनायकको भूमिकामा काम गर्ने पक्का भएको छ । निर्माण पक्षका अनुसार यो चलचित्रमा महानायक राजेश हमाल पनि फाइनल भएका छन् । तर, राजेश हमालले अहिलेसम्म चलचित्रको बारेमा केहि बताएका छैनन् ।


Advertisment
Nabil box
Kumari

सोहि चलचित्रका लागि आवश्यक अरु कलाकार अन्र्तगत माघ १९ गते काठमाडौंमा अडिसन हुँदैछ । माघ २३ गते पोखरा, माघ २५ गते बुटवल र माघ २७ गते झापामा अडिसन  हुने निर्माण पक्षको भनाई छ ।  देशभरबाट हुने अडिशनबाट २६ जना कलाकार छान्ने तयारी गरिएको छ ।

Vianet communication
Laxmi Bank

‘सत्यम’ को कथा रेशम सापकोटाले लेखेका हुन् । चलचित्रलाई उनैले निर्माण गर्न लागेका हुन्, एशोसियट निर्मातामा श्याम मल्ल र गणेश पौडेल रहेका छन् ।

त्यस्तै, सह–निर्माताहरु रेशम गौतम र कृष्ण अधिकारी रहेका छन् । चलचित्रमा कुटुम्ब ब्यान्डले थिम संगीत तथा ब्याकग्राउण्ड स्कोर दिने भएको छ । चलचित्रका गीतमा योगेश काजीको संगीत र गणेश पौडेलले सहायक संगीत श्रृजना रहनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x