×

NMB BANK
NIC ASIA

कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति मौलिक जरोकिलो पार्टीको आपत्ति

माघ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मौलिक जरोकिलो पार्टीले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी खुल्ला गर्ने सरकारको निर्णयको विरोध गर्दै किसानको समूहले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

किसानहरूसँग छलफल नगरी सरकारले कृषि जस्तो संवेदनशील क्षेत्रमा दीर्घकालीन असर गर्ने कार्य गर्नुले नेपाली किसानमाथि नियोजित प्रहार भएको जिकिर गर्दै प्रवक्ता लक्ष्मण पोखरेलले विज्ञप्ति जारी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'आवरणमा विदेशी पूँजी र प्रविधि भित्र्याएर नेपालको व्यापारघाटा कम गर्ने भनिएता पनि अन्तर्यमा नेपालको कृषि योग्य जमिन कब्जा गर्ने, नेपाली किसान विस्थापित हुने र खाद्यान्न उत्पादनमा सीमित कर्पोरेट समूहको एकाधिकार बढ्ने देखिन्छ,' पोखरेलले विज्ञप्तिमा भनेका छन् ।


Advertisment
Nabil box
Kumari

मुलुकको एक मात्र कृषि औजार कारखानालाई दशकौंदेखि अलपत्र पारेर नेपाललाई आवश्यक पर्ने सामान्य कृषि औजार समेत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको भन्दै मौलिक जरोकिलो पार्टीले कृषि क्षेत्रमा दिने गरिएको सहुलियत ऋण र अनुदान पार्टीका कार्यकर्ता र विचौलियाको पोल्टामा पर्ने समस्यातिर सरकार मुकदर्शक बन्दै आएको आरोप लगाएको हो ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x