×

NMB BANK
NIC ASIA

यौन दुर्व्यवहारका सम्बन्धमा भारतीय अदालतको अनौठो निर्णय, अधिकारवादीहरू निराश

माघ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको एक अदालतले बालिकालाई लुगा लगाएकै अवस्थामा छामछुम गर्दा त्यसलाई यौन दुर्व्यवहार भन्न नमिल्ने भनी रुलिङ गरेको छ । 

Muktinath Bank

यसप्रति देशभर आक्रोश फैलिएको छ र महिला तथा बालबालिकाविरुद्ध व्यापक रूपमा फैलिएको यौन दुर्व्यवहारविरुद्धको लडाइँका अभियन्तालाई निराश बनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत साता बम्बे उच्च अदालतका न्यायाधीश पुष्पा गनेडीवालाले ३९ वर्षीय एक पुरुष १२ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहारको दोषी नरहेको ठहर गरिन् किनकि बालिकाको कपडा खोलिएको थिएन अर्थात् छाला छालाबीच स्पर्श भएको थिएन । 


Advertisment
Nabil box
Kumari

अदालतको मिसिलअनुसार, ती पुरुषले बालिकालाई अम्बा दिने लोभमा डिसेम्बर २०१६ मा आफ्नो घरमा बोलाएका थिए । त्यहाँ उनले बालिकाको छातीमा छोएका र भित्री वस्त्र खोल्न खोजेका थिए । 

Vianet communication
Laxmi Bank

उनलाई जिल्ला अदालतले तीन वर्षको कारावास सजाय दिएको थियो । पछि उनले उच्च अदालतमा पुनरावेदन दिए । 

जनवरी १९ मा न्यायाधीश गनेडीवालाले ती पुरुषले गरेको कार्य यौन दुर्व्यवहारको परिभाषामा नपर्ने बताइन् । 

उनले आरोपितलाई यौन दुर्व्यवहारको आरोपमा सफाइ दिइन् तर छामछुमको आरोपमा दोषी ठहर गरिन् र एक वर्षको कारावास सजाय सुनाइन् । 
 

भारतीयहरूले सामाजिक सञ्जालमा बम्बे उच्च अदालतको निर्णयको तर्कमा प्रश्न उठाएका छन् । अदालतले नयाँ नजिर बनाएको छ र अन्य उच्च अदालत तथा जिल्ला अदालतले यस निर्णयलाई पालन गर्नुपर्ने हुन्छ । 

महिला आयोगले यस निर्णयविरुद्ध कानूनी चुनौती दिने जानकारी दिएको छ र यसले महिलाको सुरक्षासम्बन्धी विभिन्न प्रावधानमा नकारात्मक असर पार्ने बताएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x