×

NMB BANK
NIC ASIA

सभ्यता विनाशको संघारमा पुगेको रुसका राष्ट्रपतिको चेतावनी (भिडियो)

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरस, विश्वव्यापी शत्रुता तथा अन्तर्राष्ट्रिय तनावको वृद्धिका कारण सभ्यता विनाशको संघारमा पुगेको चेतावनी दिएका छन् । 

Muktinath Bank

वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल बैठकमा भिडियो लिंकमार्फत बोल्दै पुटिनले असमानता तथा बेरोजगारी बढ्दै जानु अनि लोकरञ्जनवादको उदय हुनुले नयाँ नयाँ द्वन्द्व जन्माएको र संसारलाई विनाशतर्फ धकेलेको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘महामारीले समस्याहरूलाई थप चर्काएको छ र असन्तुलनहरू बढ्दै गएका छन्,’ पुटिनले बताए । ‘अन्तर्राष्ट्रिय संस्थाहरू कमजोर बन्दै गएका छन्, क्षेत्रीय द्वन्द्वहरू चर्किरहेका छन् र विश्वव्यापी सुरक्षाको स्तर घटिरहेको छ ।’


Advertisment
Nabil box
Kumari

रुस र अमेरिकाले आणविक हतियारको नियन्त्रणका लागि गरिएको सम्झौताको अवधि बढाउने निर्णयलाई स्वागत गरेका छन् । तर विभिन्न तनावहरू बढ्दै जाँदा दोस्रो विश्वयुद्धभन्दा अगाडिको स्थिति बन्दै गएको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

उनले विश्वव्यापी रूपमा फैलिएका विशाल प्रविधि कम्पनीहरूको प्रभावका विषयमा चेतावनी दिँदै तिनीहरूले विभिन्न सरकारहरूसँग प्रतिस्पर्धा गरिरहेको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x