×

NMB BANK
NIC ASIA

नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलायो

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राजनीतिक रूपमा विभाजित नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशित गर्ने सम्बन्धमा छलफलका लागि भनेर नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'निर्वाचनको तयारी र निर्वाचनका लागि दल दर्ताका लागि सूचना प्रकाशित गर्ने सम्बन्धमा छलफलका लागि भनेर हामीले नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरेका छौं,' श्रेष्ठले भने, 'अध्यक्ष वा अध्यक्षले तोकेका ५ जनालाई शुक्रवार बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।'


Advertisment
Nabil box
Kumari

आयोगले अर्कै प्रयोजनका लागि भनेर बोलाए पनि नेकपाका दुवै पक्षलाई मिल्न आग्रह गर्ने बुझिएको छ ।

Vianet communication
Laxmi Bank

निर्वाचन प्रयोजन भनिएपनि अन्य दलहरूलाई भने बोलाइएको छैन ।

दुवै पक्षले अध्यावधिक गर्नका लागि भनेर दिएका विवरण दल दर्ता किताबमा समावेश गर्न आयोगले अस्वीकार गरिदिएको थियो ।

निर्वाचन आयोगबाट विभाजनको आधिकारिकता नपाए पनि नेकपाका दुवै पक्षले छुट्टाछुट्टै गतिविधि जारी राखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x