×

NMB BANK
NIC ASIA

यी व्यक्तिले दाँत माझ्दामाझ्दै निले ब्रश, अपरेसन गरेर जोगाइयो ज्यान

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको औरंगाबादमा ३३ वर्षीय एक मजदूरले दाँत माझ्ने क्रममा भूलवश टूथब्रश नै निलेका छन् । 

Muktinath Bank

चिकित्सकहरूले तत्कालै अपरेसन गरेर उनको ज्यान बचाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटना एक महिनाअघिको हो । राजेश जाधव नामक ती मजदूरलाई डिसेम्बर २६ बिहान ११ बजे गभर्नमेन्ट मेडिकल कलेज यान्ड हस्पिटलमा पेट दुखेको भन्दै भर्ना गरिएको थियो । 
 


Advertisment
Nabil box
Kumari

ब्रश पेटको कुन ठाउँमा अड्किएको छ भन्ने कुरा पत्ता लगाउन सीटी स्क्यान गरिएको डा जुनैद एम शेखले बताएका छन् । 

Vianet communication
Laxmi Bank

डा शेखले बताए, ‘ब्रश उसको शरीरभित्रै रहिरहेको भए पेट र आन्द्रामा समस्या आइलाग्थ्यो र जीवन नै खतरामा पर्न सक्थ्यो । त्यसैले उसलाई तत्कालै अपरेसन गर्ने निर्णय हामीले लियौं ।’
 

जाधवले कसरी ब्रश निले भन्ने विषय स्पष्ट छैन । 

६ दिन अस्पतालमा बसेर जाधव घर फर्केका थिए । उनी निको हुनका लागि आराम गरिरहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x