×

NMB BANK
NIC ASIA

यस्तो खाने मसलाले शरीरमा एलर्जीको समस्या निम्त्याउँछ

कात्तिक १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

हामीले प्रयोग गर्ने खानाले पनि शरीरमा असर पर्न सक्छ । कुनै व्यक्तिका लागि स्वस्थकर मानिने खाना कतिपयका लागि समस्याको कारण बन्छ । त्यसैले यसबारे विशेष ध्यान दिन आवश्यक हुन्छ । पछिल्लो समय होटेल तथा रेस्टुरेन्टमा खाने संस्कार पनि तीव्र गतिमा बढ्दो छ ।

Sagarmatha Cement
Muktinath Bank

रेस्टुरेन्ट होस् वा आफ्नो घरमै तयार पारेको खानेकुरा नै किन नहोस्, यस्ता खाद्यपदार्थको प्रयोग गर्दा आफ्नो स्वास्थ्यलाई पनि ध्यानमा राख्न आवश्यक हुन्छ । कतिपय खानाले एलर्जीको समस्या निम्त्याउन सक्छ । तर, यस्ता परिकारले सबैलाई असर गर्छ भन्नेचाहिँ होइन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गहुँ, जौ, र यसबाट बनेका ग्लुटिनयुक्त खाद्यवस्तुबाट एलर्जीको समस्या हुन सक्छ । जस्तो कि पास्ता, नुडल्स, बेकरीका परिकार ।
अन्डा र अन्डाबाट बनेका विभिन्न परिकारले पनि एलर्जी गराउने सम्भावना हुन्छ ।
माछा र माछाबाट बनेका विभिन्न परिकार पनि सावधानीका साथ प्रयोग गर्न आवश्यक हुन्छ ।


Advertisment
Nabil box
Kumari

बदाम र बदामबाट बन्ने परिकारले पनि एलर्जीको समस्या हुन सक्छ ।
भटमास र भटमासजन्य विभिन्न परिकारबाट पनि एलर्जीको समस्या हुन सक्छ ।
दूध र दूधजन्य पदार्थले पनि कतिपयलाई एलर्जीको समस्या हुन सक्छ ।

Vianet communication
Laxmi Bank

ओखर, आल्मन्ड, काजु, ब्राजिलनट, पिकानटजस्ता खाद्यपदार्थले पनि एलर्जी बनाउन सक्छ ।
कतिपयलाई तिल र तिलबाट बनेका परिकारले पनि एलर्जी गराउने समस्या हुन सक्छ ।
कतिपय मानिसलाई रायोले पनि एलर्जी गराउन सक्छ । त्यस्ता मानिसले रायोबाट बनेका परिकार सेवन नगर्दा राम्रो हुन्छ ।
 भुइँकटर पनि एलर्जी गराउने खाना हो ।

 त्यस्तै सल्फरडाइअक्साइड, सुल्फिटेस, लुफिन र मोल्लुस्क्सले पनि मानिसको शरीरमा एलर्जीको समस्या निम्त्याउन सक्छ ।
 समुद्रमा पाइने माछा, लबस्टर, गँगटा, मसल्स, क्लाम्पस, स्कलाप, ओेएस्टरजस्ता खाद्यपदार्थले पनि एलर्जीको समस्या निम्त्याउने सम्भावना हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x