फागुन ४, २०८०
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
साताको पहिलो दिन आइतवार शेयर बजारमा भारी अंकको गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक र सेन्सेटिभ परिसूचक दुवैमा गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
एक्सचेञ्जका अनुसार, यस दिन नेप्से परिसूचक ५४.७५ अंकले घटेको छ । २.२६प्रतिशतले परिसूचक घट्दा बजार २३७०.५४ विन्दुमा झरेको छ । यता सेन्सेटिभ परिसूचक ९.७३ अंकले घटेको छ । २.२० प्रतिशतले परिसूचक घट्दा बजार ४३२.३३ विन्दुमा झरेको छ ।
कुल २ सय ६ कम्पनीको १ करोड ६२ लाख ७७ हजार २ सय ४५ कित्ता शेयर ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४ सय ५ रुपैयाँमा किनबेच भएको छ ।
आइतवार शेयर बजारका सबै उपसमूहहरूको सूचक राताम्मे छ । सबैभन्दा बढी माइक्रोफाइनान्स उपसमूहको शेयर २.९२ प्रतिशतले घटेको छ । यस्तै जीवन बीमातर्फ २.५८ प्रतिशतले घट्दा बैंकिङ उपसमूहको २.४५ प्रतिशतले घटेको छ ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सबैभन्दा बढी ९.९३ प्रतिशत नाफा कमाउँदा आइतवार रिलायन्स फाइनान्स लिमिटेडले सबैभन्दा बढी ८.३० प्रतिशतले गुमाएको छ ।
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...