×

NMB BANK
NIC ASIA

शेयर बजारमा उल्लास : बजार २५ सय विन्दुको लाइनमा, डेढ दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

माघ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शेयर बजारमा मंगलवार उल्लास छाएको छ । नेप्से परिसूचक ६५ अंकले बढ्दा बजार २ हजार ४ सय ७३ विन्दुमा पुगेको छ । शेयर बजारमा यो हालसम्मकै सर्वाधिक विन्दु हो ।

Muktinath Bank

बजारमा आएको ऐतिहासिक उचाइसँगै कारोबार रकम पनि साढे ८ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार बढ्दा डेढ दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


Advertisment
Nabil box
Kumari

प्रभु लाइफ, युनाइटेड इन्स्योरेन्स, जनउत्थान लघुवित्त, गुराँस लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, माउन्टेन इनर्जी, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, एभरेस्ट इन्स्योरेन्स, सपोर्ट माइक्रो फाइनान्स, मल्टिपर्पोज फाइनान्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

Vianet communication
Laxmi Bank

यस दिन २ सय कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर ८ अर्ब ५९ करोड रुपैयाँमा किनबेच हुँदा भएको छ ।

मंगलवार होटल समूह बाहेक सबै उपसूचक हरियो भएको बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ६२६ अंकले बृद्धि भएको छ।

जीवन बीमा समूहको सूचक ५९४ अंकले बढ्दा माइक्रो फाइनान्सको सूचक १५२ अंकले बढेको छ।

अन्य समूहको सूचक ८० अंकले बढ्दा, उत्पादन समूह ६१ अंक, बैंक, व्यापार र हाइड्रोपावर समान ३३ अंक र विकास बैंकको सूचक २८ अंकले बढेको छ।

पुनर्बीमा कम्पनीको मंगलबार पनि ५८ करोड रुपैयाँ शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ५३ करोड, नेपाल टेलिकमको २८ करोड, शिखर इन्स्योरेन्सको ३४ करोड र नेशनल लाइफको २५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x