×

NMB BANK
NIC ASIA

शेयर बजार ८.३४ अंकले बढ्दा लघुवित्तका लगानीकर्तालाई फाइदै फाइदा

माघ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

साताको अन्तिम कारोबारको दिन शेयर बजार ८.३४ अंकले बढेको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेप्से परिसूचक ०.३४ प्रतिशतले बढ्दा बजार २ हजार ४ सय ७५.२६ विन्दुमा पुुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस दिन सेन्सेटिभ परिसूचक पनि १.६ अंक अर्थात ०.३७ प्रतिशतले बढेको छ । यस दिन बजार ४ सय ५४.०२ विन्दुमा पुुगेको छ ।


Advertisment
Nabil box
Kumari

कुल २ सय १ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४ सय ९ रुपैयाँमा किनबेच भएका छन् । 

Vianet communication
Laxmi Bank

१२ उपसमूहमध्ये यस दिन ६ वटा समूहको सूचक घटेको छ भने बाँकी ६ वटामा हरियाली छाएको छ ।

यस दिन लघुवित्तका लगानीकर्ताहरूलाई फाइदै फाइदा भएको छ । 

कारोबारका आधारमा बिहीवार सूर्योदय लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी नाफा कमाएको छ । 

यस कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् । 

यस्तै समिट लघुवित्त वित्तीय संस्थाले ९.९९ प्रतिशत नाफा कमाउँदा जनउत्थान सामूदायिक वित्तीय संस्थाले पनि ९.९९ प्रतिशत नै नाफा कमाएको छ ।

बिहीवार प्रभु लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३.४६ प्रतिशत गुमाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x