यस्तो रह्यो काठमाडौँमा आयोजना गरिएको प्रचण्ड-नेपाल पक्षको आमसभा [तस्वीर]

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड-नेपाल पक्षले राजधानी काठमाडौँमा आमसभा गरेको छ ।

बुधवार भृकुटीमण्डपमा आयोजित आमसभामा देशैभरबाट सहभागी हुन आएका थिए ।


Advertisement

आजको जनसभालाई तस्वीरमा हेर्नुहोस् -


Advertisement

 

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्