×

NMB BANK
NIC ASIA

रामकुमारी झाँक्री पक्राउदेखि रिहाइसम्मका साढे ५ घण्टामा जे भयो [फोटो/भिडियोसहित]

माघ २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राज्यविरुद्ध कसूर गरेको आरोपमा बिहीवार अपराह्न पक्राउ परेकी नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई साँझ प्रहरीले रिहाइ गरेको छ । उनलाई साढे ५ घण्टा हिरासतमा राखिएको थियो ।

Muktinath Bank

संवैधानिक राष्ट्रपतिप्रति मेरो सम्मान छ भनेर लिखित बयान दिएपछि उनलाई रिहा गरेको अपराध महाशाखाका एसएसपी दीपक थापाले लोकान्तरलाई बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अपराह्न शंखमूलस्थित आफ्नै निवासबाट झाँक्री पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्नेबेलामा प्रहरीले थमाएको पूर्जीमा भनिएको थियो, 'राजविरुद्धका कसूरअन्तर्गत दफा ५८ को कसूरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकोले यो पूर्जी जारी गरिएको छ ।'


Advertisment
Nabil box
Kumari

झाँक्रीलाई पक्राउ गरिएपछि कानूनविदहरूले अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विरोध गरेका थिए भने विभिन्न राजनीतिक दल र नेताहरूले पनि विरोध गरेका थिए ।

Vianet communication
Laxmi Bank

उनको गिरफ्तारी विरुद्धमा नेकपा प्रचण्ड-नेपाल पक्षका विद्यार्थी र युवा संगठनका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए ।

झाँक्रीले भने चर्को दबाबका कारण सरकारले आफूलाई छाड्न बाध्य भएको प्रतिक्रिया दिएकी छन् ।

झाँक्री पक्राउ र रिहाइबीचको ५ घण्टामा जेजे भयो त्यसलाई लोकान्तरकर्मी विश्वास खनालले तस्वीरमा उतारेका छन् ।

हेर्नुहोस् फोटोफिचर -

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x