×

NMB BANK
NIC ASIA

सत्यमबारे महानायकले मुख खोले

माघ ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चलचित्र ‘सत्यम’बारे चर्चा भइरहेको छ । यस चलचित्रमा अभिनेता महानायक हुने चर्चा चल्दै आएको थियो । धेरैजसो मिडियाले राजेश हमालसँग ‘सत्यम’ निर्देशकले साइन गरिसकेको दाबी गर्दै आएका थिए ।

Muktinath Bank

तर, राजेश हमालले यो चलचित्रबारे अहिलेसम्म केहि बोलेका थिएनन् । तर, धेरै समयपछि हमालले पहिलोपटक यसबारे मुख खोलेका हुन् । सामाजिक संजाल फेसबुकमा चलचित्रको स्क्रिप्ट सम्पादनको काम भइरहेको तस्विर राख्दै भनेका छन्, ‘चलचित्रको काम हुँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले स्क्रिप्टमा समिक्षा हुँदै ।’ यसअघि हमालले यो चलचित्रबारे कुनै धारणा राखेका थिएनन् । यो तस्विर सार्वजनिक भएसँगै हमाल लामो समयपछि चलचित्र ‘सत्यम’बाट चलचित्र उद्योगमा फर्किने पक्का भएको छ ।


Advertisment
Nabil box
Kumari

हमालसँगै यो चलचित्रमा अनुपविक्रम शाही र पल शाहको पनि अभिनय रहनेछ । शंकर कार्कीको निर्देशनमा बन्ने चलचित्रलाई रेसम सापकोटाले लगानी गर्नेछन् । यो चलचित्रको स्क्रिप्ट सकिएपछि चलचित्रको छायाँकनको काम थालनी हुने बुझिएको छ । स्रोतका अनुसार चलचित्र आगामी बैशाखमा छायांकन सुरु गरिनेछ ।

Vianet communication
Laxmi Bank

हमालले बागमती र सकुन्तलापछि कुनैपनि चलचित्र खेलेका थिएनन् । उनलाई दर्जनौं चलचित्रको अफर गएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x