यस्तो छ प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षले प्रदर्शन गरेको मानव साङ्लो [फोटोफिचर]

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल पक्षले बिहीवार टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेको छ ।

अपराह्न पौने ४ बजे शुरू भएको प्रदर्शनमा प्रचण्ड-नेपाल पक्षका नेता तथा कार्यकर्ताले टुँडिखेलवरिपरी मानव साङ्लोको प्रदर्शन गरेका थिए ।


Advertisement

लोकान्तरकर्मी विश्वास खनालले त्यसलाई तस्वीरमा उतारेका छन् । हेरौं तस्वीरहरू :


Advertisement

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्