×

NMB BANK
NIC ASIA

भारत सीमामा मारिएका सैनिकको अपमान गर्ने ६ जनालाई चीनले गर्‍यो पक्राउ

फागुन १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गत जुन महिनामा लद्दाखमा भारतसँग भएको भिडन्तमा मारिएका चार चिनियाँ सैनिकको अपमान गरेको आरोपमा चीनले ६ जनालाई पक्राउ गरेको छ । 

Muktinath Bank

मारिएका ती चार सैनिकलाई चीनको सरकारी सञ्चारमाध्यमले शहीदका रूपमा प्रशंसा गर्ने प्रचार अभियान चलाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनका विभिन्न भागबाट ती ६ जनालाई पक्राउ गरिएको र १५ दिनसम्म हिरासतमा राखिने प्रहरीको भनाइ छ । अर्का एक आरोपित विदेशमा बस्ने र चीन फर्किनेबित्तिकै उनलाई पक्राउ गरिने जानकारी दिइएको छ । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति सी चिनफिङको शासनमा सरकारले राष्ट्रिय नायकको आलोचना गर्ने वा उनीहरूका विषयमा आधिकारिक भाष्यमा प्रश्न उठाउने आवाजहरूलाई सरकारले दमन गर्ने गरेको छ र 

Vianet communication
Laxmi Bank

सन् २०१८ मा चीनले एक कानून पारित गरेर मानिसहरूलाई नायक तथा शहीदको अपमान वा मानहानि गर्न प्रतिबन्ध लगाएको छ । शुरूमा यो देवानी मुद्दाका रूपमा ल्याइएको भए पनि यसलाई फौजदारी अपराध बनाउने गरी संशोधन गरिएको छ र अर्को महिनादेखि लागू हुनेछ । 

भारतसँग सीमामा भएको भिडन्तका विषयमा बेइजिङको संवेदनशीलतालाई यी पक्राउहरूले उजागर गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x