यस्तो देखियो प्रतिनिधि सभा पुनर्स्थापना भएपछि प्रचण्ड–नेपाल पक्षको विजय र्‍याली [तस्वीरहरू]

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागतमा आयोजना गरेको विजयी र्‍याली आयोजना गरेको छ ।

काठमाडौंको शान्तिवाटिकामा आज बुधबार दिउँसो १२ बजेदेखि विजय र्‍याली शुरू गरेको हो। 


Advertisement

तस्वीरहरू


Advertisement

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्