×

NMB BANK
NIC ASIA

नासाले मंगलग्रहमा पठाएको प्यारासुटमा थियो गोप्य कोड, के हो अर्थ ?

बैशाख २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मंगलग्रहमा पर्सिभियरेन्स रोभर उतार्नका लागि अमेरिकी अन्तरिक्ष नियोग नासाले उपयोग गरेको प्यारासुटमा गोप्य सन्देश पठाइएको पाइएको छ । 

Muktinath Bank

यस सन्देशलाई नासाका मंगल टीमका ६ सदस्यलाई मात्र जानकारी थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन्देश सुन्तला र सेतो रंगको पट्टाहरूमार्फत बनाइएको थियो । 


Advertisment
Nabil box
Kumari

मानिसहरूले यस कोडलाई सजिलै ब्रेक गरे । 

Vianet communication
Laxmi Bank

नासाका वैज्ञानिकहरूलाई क्रसवर्ड र पजल मन पर्छन् । सिस्टम इन्जिनीयर इयन क्लार्कले सिक्रेट कोडिङ पठाउने सोच फुराए र अन्य सदस्यसँग सल्लाह गरे । 

त्यसपछि ७० फीट व्यासको प्यारासुटमा डेर माइटी थिंग्स लेख्ने निर्णय लिइयो । त्यसको अर्थ हुन्छ– बहादुर कामका लागि आँट गर । इयनले प्यारासुटमा सुन्तला र सेतो रंगका पट्टाहरूलाई बाइनरी कोडमा बदले । 
 

नाइलनले बनेको प्यारासुटमा बाइनरी कोडिङ गरियो । त्यसलाई पहिले कम्प्युटर डिजाइन तयार पारियो र त्यसैअनुरूप प्यारासुट बनाइयो । 

यसलाई पठाएको केही घन्टाभित्र मार्स मिसनका प्रशंसकहरूले बाइनरी कोड तोडिदिए ।
 

डेयर माइटी थिंग्स भनी अमेरिकाका पूर्व राष्ट्रपति थियोडोर रूजवेल्टले बताएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x