×

NMB BANK
NIC ASIA

आउन लाग्यो गर्मी, रोगबाट बच्न यस्ता गल्ती नगर्नुस्

चैत १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अहिले मौसम परिवर्तन भएर जाडो क्रमशः घट्दैछ र गर्मी आउन लागेको छ । वैशाखमा पूरै गर्मी नहुन्जेल मौसममा परिवर्तन भइरहन्छ । 

Muktinath Bank

बदलिँदो मौसममा सावधान हुनु आवश्यक छ । अलिकति पनि लापरावाही गर्दा बिरामी परिन्छ । के कुरामा ध्यान दिनुपर्छ भनी हामी सुझाव दिँदैछौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कपडा
बिहान बेलुका चिसो नै छ अहिले । यस्तो अवस्थामा आधा बाहुले शर्ट वा टीशर्ट नलगाउनुस् । अहिले झ्याप्पै गर्मीका कपडा निकाल्ने बेला भएको छैन । 


Advertisment
Nabil box
Kumari

खाना
जाडोमा तातोतातो खानपिउन लाग्छ अनि गर्मीमा चिसो कुरा खान मन लाग्छ । अहिले तत्कालै चिसो कुरा खान नथाल्नुस् । आइस हालेको चिसो पानी पिउँदा घाँटी दुख्न सक्छ । अनि तारेको खानेकुरा पनि अहिले नखानुस् । 

Vianet communication
Laxmi Bank

एसी
हिटर ताप्न त छोड्नुभयो होला । दिउँसो त गर्मी जस्तो नै छ अनि बिहान बेलुका चाहिँ चिसोचिसो छ । तर दिउँसो गर्मी भयो भनेर एसी नचलाउनुस् । एसीको चिसोले बिरामी बनाइदिन्छ । एसी खोल्नुभन्दा घरको झ्यालढोका खोलेर ताजा हावा ल्याउनुस् । 

घाम
दिउँसो घाममा धेरै बेर बस्दा बिरामी पर्न सक्नुहुन्छ । अहिले शरीर मौसम अनुकूल हुन पाएको छैन र घामले ज्वरो निकालिदिन सक्छ । 

यसबाहेक आइसक्रीम, कोल्ड ड्रिंक्स र दही खाइहाल्ने बेला भएको छैन । बिहान बेलुका न्यानो कपडा लगाउनुस् र एकदमै चिसो पानीले ननुहाउनुस् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x