×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाले बनायो कानून, तिर्नैैपर्ने भयो फेसबूक र गूगलले मिडियालाई पैसा

फागुन १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अस्ट्रेलियाले संसारकै पहिलो कानून बनाएर गूगल र फेसबूकलाई समाचार सामग्री राखेकोमा मिडिया कम्पनीलाई पैसा दिन लगाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यी दुवै ठूला प्रविधि कम्पनीले अस्ट्रेलियाका ठूला मिडियासँग लाखौं डलर बराबरको सम्झौता गरिसकेका छन् र थप सम्झौता पनि भइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार विधेयक पारित भएको हो । त्यसका लागि विपक्षी दलले समेत मतदान गरेको थियो । यसअघि कानूनको विरोध गर्दै फेसबूकले अस्ट्रेलियामा समाचार सामग्री ब्लक गरेपछि सरकारले अन्तिम समयमा केही संशोधन गरेको थियो । 


Advertisment
Nabil box
Kumari

संशोधित विधेयकले प्रविधि कम्पनीहरूलाई समाचार उत्पादकहरूसँग सम्झौता गर्ने थप समय दिएको छ र उनीहरूले पर्याप्त मात्रामा नगद दिएर पत्रकारितामा उल्लेख्य योगदान गरेमा नियममा बस्नु पनि पर्दैन भनी छुट दिएको छ । 

Vianet communication
Laxmi Bank

संशोधनपछि फेसबूकले न्युज पेजहरूमाथिको ब्लक हटाएको थियो । 
 

फेसबूकका सीईओ मार्क जकरबर्गले गरेको थिचोमिचोलाई अस्ट्रेलिया सरकारले लुसुक्क सहेको भनी आलोचकले बताए पनि कानूनमा संशोधन गरी फेसबूकका भ्रम निवारण गरेको एक सरकारी अधिकारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x