×

NMB BANK
NIC ASIA

बाइडनलाई आफ्नै सांसदले गर्दैनन् विश्वास, आणविक हतियारको एकाधिकार त्याग्न आग्रह

फागुन १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी संसद्को तल्लो सदनमा डेमोक्रेटिक पार्टीका लगभग तीन दर्जन सांसदहरूले राष्ट्रपति जो बाइडनलाई एक पत्र लेखेर आणविक हतियार चलाउने एकाधिकार त्याग्न आग्रह गरेका छन् । 

Muktinath Bank

तर राष्ट्रपतिले कमान्डर इन चीफको हैसियतमा आणविक हतियार चलाउने एकाधिकार परित्याग गर्ने प्रतिज्ञा गरेछन् भने भविष्यका राष्ट्रपतिहरूबाट पनि यो अधिकार खोसिने सम्भावना रहन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एकजना व्यक्तिलाई मात्र यो अधिकार दिँदा जोखिमपूर्ण हुन्छ,’ सांसद जिम्मी पानेत्ताको पत्रमा उल्लेख गरिएको छ । ‘विगतका राष्ट्रपतिहरूदे अन्य मुलुकलाई आणविक हतियारबाट आक्रमण गर्ने धम्की दिएका छन् र अधिकारीहरूलाई चिन्ता हुने गरी व्यवहार देखाएका छन् ।’
 


Advertisment
Nabil box
Kumari

बाइडनलाई आणविक कमान्ड यान्ड कन्ट्रोलको संरचनामा नियन्त्रण तथा सन्तुलन गर्न आफूले आह्वान गरेको पनि उनले बताए । 
 

Vianet communication
Laxmi Bank

डेमोक्रेट सांसदहरूले आणविक हतियारमा एकाधिकारका केही विकल्पहरू प्रस्तुत गरेका छन् । जस्तो, उपराष्ट्रपति र हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुखले आणविक हतियार चलाउन राष्ट्रपतिसँग सहमति जनाउनुपर्ने प्रावधान ल्याउन सकिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x