×

NMB BANK
NIC ASIA

आफूलाई विपक्षी बनाइएको रिटमा सभामुखको जवाफ– संवैधानिक नियुक्तिमा म पनि सहमत छैन [पूर्णपाठ]

फागुन १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक नियुक्तिमा आफू पनि असहमत रहेको बेहोरासहितको जवाफ सर्वोच्च अदालतसमक्ष पेश गरेका छन् ।

Muktinath Bank

संवैधानिक परिषद्का सदस्य समेत रहेका सभामुख सापकोटालाई पनि विपक्षी बनाएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सर्वोच्चले जवाफ मागेपछि सभामुख सापकोटाले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'संवैधानिक पदमा गरिएको नियुक्ति शपथ तथा पदभार ग्रहण समेतका सम्पूर्ण निर्णय पत्र कार्यहरू उत्प्रेषणको आदेशले बदर गर्न र अब आइन्दा त्यसो नगर्न परमादेशको आदेश जारी गरि पाउँ भन्ने समेत बेहोराको निवेदन सम्मानित सर्वोच्च अदालतसमक्ष पेश गरिसकेको अवस्था छ,' सभामुख सापकोटाले लेखेका छन्, 'म संवैधानिक नियुक्ति पाएका पदाधिकारीहरूको सिफारिश तथा नियुक्ति प्रक्रियामा असहमत रहेको व्यहोरा सम्मानित अदालत समक्ष अनुरोध छ ।'


Advertisment
Nabil box
Kumari

नियुक्तिसम्बन्धी सिफारिश गर्ने संवैधानिक परिषद्को मंसिर ३० को निर्णय नै दूषित र कपटपूर्ण रहेकाले ती निर्णय बदरभागी रहेको पनि उनले उल्लेख गरेका छन् । 

Vianet communication
Laxmi Bank

अख्तियारसहितका संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धका रिटहरू सर्वोच्चमा विचाराधीन छन् ।

यस विषयमा सभामुख सापकोटा स्वयंले समेत रिट दायर गरेका छन् ।

हेर्नुहोस्, सभामुखको जवाफ (पूर्णपाठ) :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x