×

NMB BANK
NIC ASIA

आइतबारदेखिको सेयर कारोबारमा १६ वटा परिसूचक गणना

फागुन १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आइतबारदेखिको कारोबारमा १६ वटा परिसूचक गणना हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि लागू हुनेगरी केही सूचीकृत कम्पनीको समूह विभाजनमा हेरफेर तथा नयाँ समूहको व्यवस्था गर्नुका साथै सोहीअनुरूप परिसूचक गणना थालेको हो ।
 हाल नेप्सेमा सूचीकृत २१८ कम्पनीलाई ११ समूहमा विभाजन गरी समूहगत परिसूचक कायम गरिँदै आएकोमा अब ‘लगानी’ समूह थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरिएको छ । परिवर्तित व्यवस्थाअनुसार आगामी दिनमा नेप्सेले ‘म्युचुअल फण्ड’, ‘सेन्सेटिभ’, ‘सेन्सेटिभ फ्लोट’ र समग्र बजार परिसूचक ‘नेप्से’ गरी १६  वटा परिसूचक गणना र प्रकाशन गर्ने नेप्सेले जनाएको छ ।
नेप्सेको निर्णयअनुसार साबिकको ‘अन्य’ समूहमा रहेका आठवटा कम्पनीमध्येबाट चारवटा कम्पनीलाई ‘लगानी’ समूहमा राखी नयाँ समूह बनाइएको छ । साथै साबिकको होटल्स समूहको नाम परिवर्तन गरी ‘होटल्स तथा पर्यटन’ समूह बनाइएको छ ।

Muktinath Bank

चन्द्रागिरी हिल्स लिमिटेडलाई ‘होटल्स तथा पर्यटन’ समूहमा राखेको नेप्सेले नयाँ व्यवस्थाबाट समूह विभाजन र परिसूचक गणनामा थप स्पष्टता आइ बजारसम्बन्धी सूचना विश्लेषण गर्न सरोकारवालालाई सहज हुने विश्वास लिएको छ । नयाँ व्यवस्थाअनुसार नेप्सेले लगानी समूहमा नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैङ†क लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडलाई राखिएको छ । यसैगरी होटल्स तथा पर्यटन समूहमा ओरिएन्टल होटल लिमिटेड, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड, याक एण्ड यति होटल लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडलाई राखिएको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको यो साता अघिल्लो साताभन्दा २१.६२ प्रतिशत घटेको छ । गोरखापत्रमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x