×

NMB BANK
NIC ASIA

निरन्तर घट्दा पनि इन्फ्रास्ट्रक्चर बैंकको शेयर किन्न चाहनेको संख्या ३ गुणा !

फागुन १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयर मूल्य केही दिनयता निरन्तर ओरालो लागे पनि खरिदकर्ताको चाप भने उच्च देखिएको छ ।

Muktinath Bank

आइतवार दिउँसो सवा २ बजेसम्मको स्थितिमा निफ्राको शेयर मूल्यमा ३१ अंकले गिरावट आए पनि खरिद गर्न चाहनेको संख्या भने बिक्रीकर्ताभन्दा लगभग तीन गुणा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिउँसो २ बजेर १३ मिनेट जाँदाको स्थितिमा १ लाख ८ हजार ३ सय ६० कित्ता शेयर बिक्री अर्डर रहेकोमा किन्न चाहेको कित्ता संख्या २ लाख ९३ हजार १ सय ९९ थियो ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

अघिल्लो साता कारोवारको अन्तिम दिन बिहीवारजस्तै आइतवार पनि खरिदकर्ता र बिक्रेताबीच दिनभरि नै बार्गेनिङ चलेको देखिन्छ । 

दोस्रो बजारमा कारोबार शुरू भएको केही सातामै निफ्राको शेयरमा निकै उतारचढाव देखियो । ३४० रुपैयाँबाट शुरू भएको कारोवार ७ सयभन्दा माथि पुगेपछि निरन्तर घट्न थालेको हो ।​

दिनदिनै राताम्मे भएको (निरन्तर घटेको) निफ्राको शेयर खरिद गर्न चाहनेहरूको भीड देख्दा लगानीकर्ताले फेरि बढ्नसक्ने आशा राखेको देख्न सकिन्छ ।

बिहीवार पनि बिक्रेताभन्दा खरिदकर्ताको संख्या लगभग तीन गुणा थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x