×

NMB BANK
NIC ASIA

संकटकाल लगाउनु हुन्छ ? भन्ने प्रश्नमा ओलीले हाँसेर टारिदिए

फागुन १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसलाले अस्थिरता निम्त्याउने बताएका छन् । आइतबार राति एक टेलिभिजन अन्तरवार्तामा प्रधानमन्त्री ओलीले आफूले पदबाट राजीनामा नदिने र आवश्यक परे विश्वासको मत लिने बताए । उनले आफूले अहिले नै राजीनामा दिए प्रचण्ड–नेपाल पक्षले खोजेर पनि प्रधानमन्त्री नपाएकाले अन्योलता उत्पन्न हुन सक्ने बताए ।

Muktinath Bank

ओलीले प्रचण्ड नेपाल पक्षमा बहुमत सांसद नरहेको दावी गर्दै भए दलको नेता त के प्रधानमन्त्री नै घोषणा गरेर देखाउन चुनौति दिए । ‘बहुमत छ भने दलको नेता के प्रधानमन्त्री नै घोषणा गरे भइहाल्थ्यो नि’, ओलीले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म राजीनामा पत्र चाहिँ म लेख्दिनँ । मैले लेख्नुपर्ने अवस्था हैन र छैन । मैले अरु पनि बाटा सुनाउन सक्छु । आवश्यक परे विश्वासको मत लिन सक्छु । मैले विश्वासको मत पनि लिइन भने अर्को कुरा’ ओलीले भने ।
त्यसपछि प्रस्तोता राजेन्द्र बानियाँले त्यसो भए संकटकाल लगाउनु हुन्छ भन्ने प्रश्न गर्दा ओलीले हाँसेर टारिदिए । त्यसपछि उनले भने, ‘विश्वासको मत लिइनँ भने मलाई हटाउने कानुनी बाटो छ।’


Advertisment
Nabil box
Kumari

उनले विगतमा एक प्रयोजनका लागि संकलन भएको हस्ताक्षर अहिले प्रचण्ड–नेपाल समूहले दुरुपयोग गरेको पनि आरोप लगाए ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x