सानिमा बैंक लिमिटेडले काठमाडौंंको कीर्तिपुर (पाङ्गा दोबाटो) मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
सोमवार सो कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका छन् ।
यससँगै हालसम्म बैंकको सातै प्रदेशमा ८६ वटा शाखा सञ्चालनमा आएको छ ।
लोकान्तर संवाददाता