सानिमा बैंकको नयाँ शाखा कीर्तिपुरमा

सानिमा बैंक लिमिटेडले काठमाडौंंको कीर्तिपुर (पाङ्गा दोबाटो) मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

सोमवार सो कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका छन् । 


Advertisement

यससँगै हालसम्म बैंकको सातै प्रदेशमा ८६ वटा शाखा सञ्चालनमा आएको छ ।   


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्