प्रधान सेनापतिले लगाए कोरोनाविरुद्धको खोप

प्रधान सेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
आज छाउनीस्थित वीरेन्द्र अस्पतालमा थापाले खोपको पहिलो डोज लिएको सेनाले जनाएको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्