प्रधान सेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।आज छाउनीस्थित वीरेन्द्र अस्पतालमा थापाले खोपको पहिलो डोज लिएको सेनाले जनाएको छ ।
लोकान्तर संवाददाता