×

NMB BANK
NIC ASIA

असममा मतादाता लोभ्याउन चियाबगान पुगिन् प्रियंका गान्धी

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको विपक्षी दल कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्रा असम भ्रमणमा छिन् । त्यहाँ उनी चुनाव प्रचारका लागि पुगेकी हुन् । 

Muktinath Bank

मंगलवार तेजपुरमा उनको जनसभा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनसभामा सहभागी हुनुअघि प्रियंकाले चियाबगानमा मजदूरहरूसँग भेटघाट गरिन् । त्यहाँ टोकरी लिएर उनी मजदूर झैं चियाका पात तोडिरहेको अवस्थामा भेटिइन् । 


Advertisment
Nabil box
Kumari

असममा चियाबगानका मजदूरहरूको मुद्दा ठूलो हुने गर्छ । त्यसैले प्रियंका त्यहाँ पुगेकी हुन् । 

Vianet communication
Laxmi Bank

पछि उनले ट्वीट पनि गरिन्, ‘असमको बहुरंगी संस्कृति नै उसको शक्ति हो । मानिसहरू यस बहुरंगी संस्कृति जोगाउनका लागि प्रतिबद्ध छन् भन्ने कुरा मैले उनीहरूलाई भेट्दा थाहा पाएँ । संस्कृति र विरासत जोगाउनका लागि

असमका मानिसहरूको लडाइँमा कांग्रेस पार्टी उनीहरूलाई साथ दिन्छ ।’

असममा प्रियंकाले कामाख्या देवीको मन्दिरमा पूजा अर्चना समेत गरेकी छन् । उनले आदिवासीहरूसँग ट्राइबल डान्स समेत गरिन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x