×

NMB BANK
NIC ASIA

साइनी नोरचोक बुटिक होटेल : कर्णालीको 'मार्सी सेट'देखि डोल्पाको मसरुम सुपसम्म [भिडियो रिपोर्ट]

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालकै नमूना 'बुटिक होटेल' बनाउने लक्ष्यका साथ राजधानी काठमाडौँको लाजिम्पाटस्थित साइनी नोरचोक बुटिक होटेल अघि बढिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

लकडाउन अगाडि नोरचोक होटल मात्र रहेको यो बुटिक होटेल लकडाउनपश्चात साइनीको व्यवस्थापनले चलाएपछि 'साइनी नोरचोक बुटिक होटेल' बनेको छ, जसका सीईओ दिपक ठाकुर हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्वालिटी र सर्भिसमा कुनै सम्झौता नगर्ने होटलका एक्जुकेटिभ सेफ हेवेन खनालले लोकान्तरलाई जानकारी दिए । स्वादिला खानेकुराहरु पस्कने यस होटलमा कुजिनका अलावा ग्राहकहरुलाई नेपालीपनको आभास दिलाउन टिपिकल नेपाली खानेकुरा डोल्पाबाट ल्याइएका मोरल मसरुम सुप, कर्णालीको मार्सी थाली सेट र सोलुखुम्बुको हिमालयन स्नो ट्राउट माछा जस्ता परिकारहरु पनि मेनुमा समावेश गरिएको छ । 


Advertisment
Nabil box
Kumari

पुरानो शैलीको घर, फाइन डाइनिङ्ग, बार, पुराना सजावट सामानहरुबाट एन्टिक महसुस गराउने यस होटलमा मोर्डन हस्पिटालिटीको फ्युजन गरिएको छ ।

Vianet communication
Laxmi Bank

नेपाली खाना परिकार पनि समृद्ध रहेको र देशभित्र अनेक किसिमका स्वादिला कुजिन रहेका तर तिनीहरुको प्रचार कम भएको खनालको अनुभव छ ।

उनले भने, 'अहिले नेपाली परिकारहरुको माग निकै बढेको छ। विदेशीले पनि नेपाल आएर पहिले खोज्ने नेपाली विशिष्ट खानेकुरा नै हो, तर हामीले राम्रोसँग उनीहरुलाई बताउन सकेका छैनौं ।'

भिडियो रिपोर्ट - 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x