×

NMB BANK
NIC ASIA

मोदी गर्दैछन् बंगलादेश भ्रमण, पश्चिम बंगाल चुनावमा फाइदा लिने प्रयास ?

फागुन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च महिनाको २६ र २७ मार्चमा बंगलादेशको भ्रमण गर्नेछन् । 

Muktinath Bank

कोभिड महामारीपछि मोदीको यो पहिलो विदेशयात्रा हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोदीको बंगलादेश यात्रा पश्चिम बंगाल विधानसभा निर्वाचनसँग जोडिएको छ । उनले बंगलादेशमा मतुआ समुदायसँग जोडिएका स्थानहरूको यात्रा गर्नेछन् । यस समुदायले बंगालमा ७० भन्दा बढी सीटमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । 


Advertisment
Nabil box
Kumari

मार्च २७ मा मोदी बंगलादेशको गोपालगंजमा मतुआ समुदायका धर्मगुरु हरिचन्द्र ठाकुरको जन्मस्थल र यस समुदायको तीर्थस्थलमा जानेछन् । उनीसँग मतुआ समुदायका प्रतिनिधि शान्तनु ठाकुर पनि हुनेछन् । शान्तनु हरिचन्द्र ठाकुरकै वंशज हुन् । 

Vianet communication
Laxmi Bank

उनले मतुआ समुदायलाई नागरिकता दिने विषयमा पनि केही घोषणा गर्ने अपेक्षा छ । 

सन् २०१९ को लोकसभा निर्वाचनमा मोदीले पश्चिम बंगालमा चुनावी अभियान शुरू गर्दा मतुआ सम्प्रदायको १०० वर्ष पुरानो मठमा बोरो मांको आशीर्वाद लिन गएका थिए । 

भाजपाले बोरो मांका नाति शान्तनु ठाकुरलाई उम्मेदवार बनाएको थियो र पहिलोपटक बोंगन सीट पनि जित्यो । 

त्यसैगरी केन्द्रीय गृहमन्त्री अमित शाह डिसेम्बर महिनामा पश्चिम बंगाल जाँदा मतुआ समुदायका एक व्यक्तिको घरमा भोजन गरेका थिए । 

पश्चिम बंगालको राजनीतिमा मतुआ सम्प्रदाय महत्त्वपूर्ण छ । भाजपा आदिवासी र अनुसूचित जाति समुदायका मानिसमा ध्यान दिँदै २०० सीट जित्ने मिसन पूरा गर्न चाहन्छ । 

सन् २०११ को जनगणना अनुसार, पश्चिम बंगालमा अनुसूचित जातिको संख्या लगभग १.८४ करोड छ र त्यसमा ५० प्रतिशत मतुआ सम्प्रदायका मानिस छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x