×

NMB BANK
NIC ASIA

उद्योग वाणिज्य सङ्घमा भोछिभोया र पसछेबीच प्रतिस्पर्धा

फागुन २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने भएको छ ।

Muktinath Bank

शनिवार बनेपामा हुन लागेको अधिवेशनमा अध्यक्ष पदका लागि वसन्तनारायण भोछिभोया र राजेन्द्र पसछेबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्ष पदका उम्मेदवार भोछिभोयाले व्यवसायलाई टेवा दिने र सुरक्षाको प्रत्याभूति दिने र व्यावसायिक वातावरण बनाउने भूमिकामा सहयोग गर्ने प्रतिबद्धताका साथ आफू अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्षका अर्का उम्मेदवार पसछेले उद्योगी व्यवसायीको हकहितका लागि अहिलेको भन्दाबढी सेवा र सहयोग गर्नुका साथै जिल्लाभित्रका नगर÷गाउँपालिकास्तरमा गठन भएका उद्योग वाणिज्य सङ्घलाई समन्वय एवं सहकार्यका लागि आफ्नो उम्मेदवारी भएको बताए । दुई समूहबीच हुने प्रतिस्पर्धामा छुट्टाछुट्टै प्यानलमा परेकामध्ये वरिष्ठ उपाध्यक्षमा प्रताप वैद्य, मुख्य संयोजक पदमा राजेशकुमार श्रेष्ठ, सचिवमा यशकुमार रञ्जित, महिला सदस्य पदमा इन्द्रलक्ष्मी श्रेष्ठ र कुमुदा वैद्य, क्षेत्रगत सदस्यमा दाप्चा क्षेत्रबाट सुरेन्द्र शुद्धाकार, बनेपा क्षेत्रबाट सुमन चौ प्रधान र एशोसिएटबाट साजन शाक्य निर्विरोध निर्वाचित भइसकेका छन् । 


Advertisment
Nabil box
Kumari

सङ्घको महासचिव पदमा भोछिभोयाको समूहबाट विकास शर्मा तिमल्सिना र पसछेको समूहबाट रविन्द्र बैदारको प्रतिस्पर्धा हुने भएको छ । सङ्घमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, मुख्या संयोजक, सह मुख्य संयोजकसहित खुला सदस्यमा १० जना, महिला सदस्य दुई जना र क्षेत्रगत सदस्य १० जना र पदेन सदस्य गरी जम्मा ४१ सदस्य रहने व्यवस्था छ ।  काभ्रे उद्योग वाणिज्य सङ्घमा एक हजार १९५ सदस्य छन् ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x