लाईभ म्युजिकसँगै पौडीमा रमाउँदै युवायुवती

आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्यले रु ११ करोडको लागतमा भक्तपुर सूर्यविनायक नगरपालिका पलासेमा आजबाट सञ्चालनमा आएको ‘काठमाडौं फन भ्याली’ मा लाईभ म्युजिकसँगै पौडीमा रमाउँदै युवायुवती । तस्वीर, रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्