८३  वर्षीया वहीदा रहेमान छोरी काश्वीसँग स्नोर्कलिंग गर्दै

भारतीय चर्चित अभिनेत्री वहीदा रहमानसँग  युवा अवस्थाको जस्तै उत्साह देखिन्छ।

८३  वर्षीया अभिनेत्रीले भर्खरै  छोरी काश्वी रेखीसंग  स्नोर्कलिंगको आनन्द लिएको तस्बिर  सार्वजनिक भएको छ ।


Advertisement

छोरी रेखीले इन्स्टाग्राममा पोस्ट गरेको सो तस्वीरमा आमा छोरी जोडी हात समाएर स्नोर्कलिंगको आनन्द लिएको देखिन्छ।

वहीदा रहमान एक चर्चित भारतीय अभिनेत्री र नर्तकी हुन् जसले तेलगुमा फिल्ममा डेब्यू गरेर, मुख्य रूपमा हिन्दी फिल्महरूका साथै  तमिल, बंगाली र मलयालम फिल्महरूमा पनि देखा परेकी थिइन्।

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्