बढ्यो सुनको मूल्य

नेपाली बजारमा आइतवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Advertisement

अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्