ब्ल्याक बिकिनीमा करीश्मा तन्नाले मच्चाइन् तहल्का (तस्वीरहरू)

टीभी अभिनेत्री करीश्मा तन्नाले सामाजिक सञ्जालका आफ्ना कामुक तस्वीरहरू राखेर तहल्का मच्चाइरहेकी हुन्छिन् । 

पछिल्लोपटक उनले ब्ल्याक बिकिनी लगाएर फोटो शेयर गरेकी छन् । त्यसमा करीश्मा निकै सेन्सेसनल देखिएकी छन् । 
 


Advertisement

करीश्माले सनबाथ लिएको देखिन्छ । ब्ल्याक बिकिनीसँगै उनले कालो चश्मा पनि लगाएको देखिन्छ । 

पृष्ठभूमिमा हरिया रुखबिरुवा देखिन्छन् । उनले कुन ठाउँमा फोटो खिचाएको नभने पनि कुनै रिजोर्टमा मस्ती गरेको देखिन्छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्