कीर्तिपुर क्रिकेट मैदानमा दर्शकलाई प्रवेश निषेध

फाइल फोटो

नेपाल क्रिकेट संघले कीर्तिपुर क्रिकेट मैदानमा जारी क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकको प्रवेश निषेध गरेको छ ।

संघका सचिव अशोकनाथ प्याकुर्‍यालले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको असरपछि सरकारले २५ जनाभन्दा बढी व्यक्ति उपस्थित हुन नपाइने निर्णय गरेकाले दर्शकको प्रवेश निषेध गरिएको जनाएका छन् ।


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्