×

NMB BANK
NIC ASIA

एमालेको नयाँ कार्ययोजना सार्वजनिक

बैशाख ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल  कम्युनिस्ट  पार्टी  (एमाले) केन्द्रीय कमिटी बैठकमा नेकपा (माओवादी केन्द्र)बाट एमालेमा समाहित बनेकाहरू स्वतः एमालेको सदस्य हुने गरी नयाँ कार्ययोजना प्रस्तुत गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले पार्टीको असारसम्मको कार्ययोजना प्रस्तुत गरेका हुन्  ।

Muktinath Bank

 कार्ययोजनामा जेठ मसान्तभित्र प्रदेश कमिटी, जिल्ला र स्थानीय तहका सबै कमिटीलाई अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने र जनवर्गीय सङ्गठनहरूको पनि पुनर्गठन गर्ने प्रस्ताव गरिएको छ ।परराष्ट्रमन्त्री  तथा  नेकपा  (एमाले)का  प्रवक्ता  प्रदीपकुमार  ज्ञवालीले  कर्णाली  प्रदेशमा  पार्टी  ह्विपविपरीत  गतिविधि  गर्ने  चार  जना  प्रदेश  सभा  सदस्यलाई  स्पष्टीकरणका  लागि  दुई  दिन  म्याद  थप  गरिएको जानकारी दिए । उनले  मुलुकको  राजनीतिक  जटिलताको  अवस्थाबारे  बैठकमा  छलफल  भएको  र  कुनै  पनि  बेला  निर्वाचनमा  जानुपर्ने  परिस्थिति  रहेकाले  पार्टीले  सोहीअनुसार गतिविधि अगाडि बढाउने निर्णय गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 आगामी महाधिवेशन केन्द्रित गरी असार मसान्तसम्म सबै पार्टी सदस्यता नवीकरण गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।  वैशाख १० गते पुनः केन्द्रीय कमिटीको बैठक बस्ने जनाइएको छ ।महासचिव  पोखरेलद्वारा  प्रस्तुत  सङ्गठनात्मक  प्रस्तावमा  नेकपाको  विवादका  बेला  प्रचण्ड–माधव  पक्षमा  लागेका  नेता  कार्यकर्तालाई  एमालेको  मूल  प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र उनीहरूलाई आवश्यकता  र  योग्यताअनुरूप  उपयुक्त  जिम्मेवारी  दिने उल्लेख छ ।गोरखापत्रमा खबर छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x