×

NMB BANK
NIC ASIA

रोयल पेन्टस्द्वारा गौतम बुुद्ध अन्तराष्टिय क्रिकेट रंगशालामा सहयोग

बैशाख ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आज चितवनमा आयोजित एक कार्यक्रमका बिच धुर्मुश सुन्तली फाउन्डेशनद्वारा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला रंगरोगनका लागि भरतपुरमा रहेको रोयल पेन्टस प्रा.ली. ले बिभिन्न किसिमका आफ्ना उत्पादनहरु सहयोग गरेको छ । 

Muktinath Bank

कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले चितवनमा बन्दै गरेको रंगशालाले चितवनको समग्र आर्थिक अबस्थामा ठुलो टेवा पुग्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्पुर्ण नेपालीको सान यस गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाले सम्पुुर्ण प्रेमी नेपालीमा पुन एक पटक आशा पलाएको र धुर्मुश सुुन्तली फाउन्डेशनद्वारा निर्माणाधिन गौतम बुुद्ध अन्तराष्टिय क्रिकेट रंगशालासंग सधैं हातेमालो गर्दै अघि बढ्न चाहेको बताउदै रोयल पेन्टसका संचालक प्रमेशवर भण्डारीले गौतम बुुद्ध अन्तराष्टिय क्रिकेट रंगशालाले आफना उत्पादन प्रयोग गर्दै गर्दा आफुुहरुलाई थप उत्साह थपेको पनि बताए । 


Advertisment
Nabil box
Kumari

रोयल पेन्टसका बजार प्रर्बधक समेत रहेको पुर्व मिस नेपाल २०१८ कि बिजेता रहेकी श्रृङ्खला खतिवडाले पनि रंगशाला निर्माण कार्यमा जुटेका धुर्मुश सुन्तली फाउन्डेशनका सम्पुर्ण टिमको मुक्तकंठले प्रशंसा गर्दै रंगशाला निर्माण कार्यमा सदैब आफनो साथ र सहयोग रहने बताउदै आफु बजार प्रवर्धक रहेको रोयल पेन्टसले गौतम बुुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला रंगिदै गर्दा खुशीको सिमानै नरहेको बताइन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x