×

NMB BANK
NIC ASIA

इम्युनिटी बलियो बनाउनका लागि खानुस् नीम, यस्तो छ सेवनको तरिका

असार २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाकालमा इम्युन सिस्टमलाई बलियो बनाउन सबैले अनेक तरिका अपनाइरहेका छन् । नीम यसका लागि उपयोगी वनस्पति हो ।

Muktinath Bank

नीममा विभिन्न किसिमका औषधीय गुणहरू हुन्छन् । यो एक बलियो एन्टीअक्सिडेन्ट हो र यसले फ्री र्‍याडिकलहरूको प्रभावलाई घटाउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विज्ञानले नीमलाई इम्युनोमोडुलेटरका रूपमा चिन्छ । यसले रोगप्रतिरोधक क्षमतालाई स्वनियमन गर्छ । नीमका पातमा एन्टीमाइक्रोबियल, एन्टीभाइरल र एन्टीअक्सिडेन्ट गुण हुन्छन् । 


Advertisment
Nabil box
Kumari

अनि यसले आन्द्रामा भएको खराब ब्याक्टेरियालाई हटाएर पेट सफा बनाउँछ । छालालाई पनि यसले राम्रो बनाउँछ । 

Vianet communication
Laxmi Bank

आयुर्वेदका अनुसार, नीमको सेवन चिनी वा मिश्री मिसाएर गर्नुभयो भने इम्युनिटी बूस्टरको काम गर्छ । 

नीमले प्युरिफिकेसन थेरापीको पनि काम गर्छ । 

तीतो हुनाले धेरैजनालाई नीम खान मन लाग्दैन । तर बिहान खाली पेट नीम खाने गर्दा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ र शारीरिक विकार पनि हट्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x